
८ जेठ, बारा । कलैया उपमहानगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुले सपथ लिएका छन् ।
कलैया उपमहानगरपालिकाको प्राङ्गणमा भएको कार्यक्रममा नव निर्वाचित जनप्रतिनिधिहरुले सपथ लिएका लिएका हुन् ।
कार्यक्रममा नव निर्वाचित मेयर बिनोद साहलाई मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले सपथ गराए । त्यसपछि नव निर्वाचित मेयर बिनोद साहले उप मेयर र सबै निर्वाचित जनप्रतिनिधिलाई सपथ गराएका छन् ।
कार्यक्रममा स्वागतपछि जनप्रतिनिधिहरुलाई अबिर र फूलमालाले कार्यकक्षमा स्वागत गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4