
९ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट (अखिल क्रान्तिकारी)ले पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध प्रदर्शन गरेको छ। आइतबार सरकारले पेट्रोलियम पदार्थको मूल्यमा १० रुपैयाँ बढाएको थियो ।
त्यसको चर्को विरोध भइरहेका बेला अखिल क्रान्तिकारीले प्रदर्शनीमार्ग अगाडि प्रदर्शन गरेको हो।
यसअघि अखिल क्रान्तिकारीले प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजल,मट्टीतेल,ग्याँस लगायत पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4