+
+

उपत्यकामा चार स्थानमा इभाकुएशन पार्क बनाउने घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १० गते १७:१३

१० जेठ, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा चार स्थानमा इभाकुएशन पार्क बनाउने भएको छ । मंगलबार संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले विपद् लक्षित इभाकुएशन पार्क बनाउने उल्लेख छ ।

नीति तथा कार्यक्रममा भनिएको छ, ‘काठमाडौं उपत्यकाका चार स्थान र सबै प्रदेशका ठूला सहरमा विपद लक्षित इभाकुएशन पार्क निर्माण गरिनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?