
१० जेठ, काठमाडौं । सरकारले आगामी नीति तथा कार्यक्रममा व्यापरिक पूर्वाधार निर्माणलाई पनि प्राथमिकतामा राखेको छ ।
मंगलबार संघीय संसदमा सरकारको आगामी नीति तथा कायक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यदेवी भण्डारीले यस्तो घोषणा गरेकी हुन् ।
सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा भैरहवा सेज विस्तार गरिने, भैरहवा र नेपालगञ्जको आईसीपी निर्माणलाई प्राथमिकता दिने लगायतका कार्यक्रम समावेश छन् ।
यस्तै अन्तदेशीय व्यापार सडक पूर्वाधार विकास जस्ता कार्य पनि नीति तथा कार्यक्रमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4