
१० जेठ, काठमाडौं । सरकारले भैहरवा र पोखराबाट समेत वैदेशिक रोजगारसँग सम्बन्धित सेवा दिने भएको छ ।
मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो घोषणा गरेकी हुन् ।
यी दुई शहरमध्ये भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेको छ । पोखरामा निर्माणको अन्तिम चरणमा रहेको छ ।
सरकारले आगामी आवमा रोजगारीका अवसरहरु समेटेर ई-डाइरेक्टरी सञ्चालनमा ल्याउने समेत घोषणा गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4