
१० जेठ, काठमाडौं । सरकारले संसदमा विचाराधीन नागरिकता विधयेकलाई सहमतिकै आधारमा छिट्टै टुंगोमा पुर्याउने बताएको छ ।
मंगलबार संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गरेको सरकारको नीति तथा कार्यक्रममा नागरिक विधेयकलाई सहमतिकै आधारमा छिट्टै निष्कर्षमा पुर्याउने उल्लेख छ । नागरिक विधेयक लामो समयदेखि संसदमा विचाराधीन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4