
१२ जेठ, काठमाडौं । बिहीबार साँझ काठमाडौंमा भएको वर्षाले सडक जलमग्न भएको छ । वर्षाको पानीले सहज निकास नपाउँदा सडकमै जमेको छ । सडक किनारामा रहेका ढलहरु फोहोरले टालिएका कारण पनि पानी जमेको हो ।
सडक जलमग्न हुँदा सवारी साधन चालक र पैदल यात्री समस्यामा परेका थिए । सडकमा जमेको पानी ठूला गाडीको पांग्राले छ्याप्दा मोटरसाइकल चालक र पैदलयात्रीहरु भिजेका थिए ।
काठमाडौंको माइतीघर, सिंहदरबार, पुतलीसडक आदि क्षेत्रको सडकको तस्वीर हेर्नुहोस्
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4