
१५ जेठ,काठमाडौं । कृषिमा बैंक तथा वित्तीय संस्थाको ऋण लगानी २ खर्ब ९० अर्ब ७५ करोड रुपैयाँ नाघेको छ । आर्थिक सर्वेक्षण २०७८/०७९ अनुसार चालु आर्थिक वर्षको फागुनसम्म यो रकम कृषि क्षेत्रमा लगानी भएको हो ।
जसमध्ये सबैभन्दा धेरै लगानी कषि तथा कृषिजन्य सेवामा छ । यो क्षेत्रमा कुल लगानीको ४३.९ प्रतिशत कजार्न प्रभाव हुँदा पशु पालन क्षेत्रमा ३६.७ प्रतिशत, खेतीपाती सम्बन्धी सेवामा १७.१ प्रतिशत लगानी भएको छ । यस्तै चिया, वन, मत्स्यपालन, र बधशालामा १.४ र १ प्रतिशतका दरले बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4