
१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० अर्ब ४८ करोड बजेट दिएको छ । सरकारले यो वर्ष उद्योग क्षेत्रलाई कृषिपछि दोस्रो प्राथमिकतामा राखेको छ ।
सरकारले औद्योगिक क्षेत्र विस्तारका लागि पनि उल्लेख्य बजेट छुट्याएको छ । त्यसैगरी नेपालमै वस्तुहरुको उत्पादन गर्नेर निर्यात प्रवर्द्धन गर्ने गरी विभिन्न नीति ल्याएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4