
१५ जेठ, काठमाडौं । विद्यालय दिवा खाजा कार्यक्रम कक्षा ६ सम्म विस्तार भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माका अनुसार क्रमशः ८ कक्षासम्म यो कार्यक्रम लैजाने योजना अनुसार आगामी आवमा कक्षा ६ सम्म विस्तार गरिएको हो । स्थानीय तहको उत्पादनलाई प्राथमिकता दिइने अर्थमन्त्रीले उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4