
१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा हुम्ला जिल्लाको सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी बजेटमा यस्तो घोषणा गरेका हुन् ।
हुम्लाको सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा नजोडिएक एउटामात्र जिल्ला सदरमुकाम हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4