
फाइल तस्वीर
१५ जेठ, काठमाडौं । सरकारले पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि ३० अर्ब बजेट विनियोजन गरेको छ ।
बुटवल–नारायणगढ खण्ड सकाउने र कमला कञ्चनपुर खण्ड अहिले विस्तार भइरहेको छ । सरकारले आगामी वर्षको बजेटमा कमला पथलैयासहितका खण्ड अघि बढाउन ३० अर्ब बजेट विनियोजन गरेको हो ।
यो आयोजनाका लागि सबै स्रोत वैदेशिक ऋणबाट स्रोत व्यवस्थापन गरिने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4