
१५ जेठ, काठमाडौं । सरकारले कर्णालीदेखि कोशीसम्मका नदीहरु जोड्ने बहुउद्देश्यीय सिंचाई परियोजनाको अध्ययन गर्ने भएको छ । आगामी आर्थिक वर्षको लागि घोषणा भएको बजेटमा कर्णालीदेखि कोशीसम्मका नदी जोड्ने सिंचाई परियोजनाको अध्ययन अघि बढाउने उल्लेख छ ।
बजेटमा विभिन्न नदी डाइभर्सन आयोजना पनि अध्ययन गर्ने उल्लेख छ । सर्वोच्च अदालतले रोक लगाएको कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजनको अध्ययन पनि अघि बढाउने अर्थमन्त्री जनार्दन शर्माले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4