
१५ जेठ, काठमाडौं । सरकारले कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा खुल्ने विशेष उद्योगलाई आयकरमा १५ वर्षसम्म छुट दिने भएको छ ।
यस्ता उद्योगले कारोबार सुरु गरेको मितिले १५ वर्षसम्म आयकरमा पूर्ण छुट दिइने अर्थमन्त्री जनार्दन शर्माले बताए । तर, यस्ता उद्योगले १०० जनालाई रोजगारी दिनु पर्ने शर्त सरकारको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4