
१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ ।
यस आवमा मुद्रास्फीती भने ७ प्रतिशतमा सीमित राख्ने अर्थमन्त्री जनार्दन शर्माले जानकारी गराए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4