
१६ जेठ, काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । चुनावी समीक्षाका लागि बोलाइएको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो ।
बैठकमा हालै सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षा हुने नेताहरुले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4