
१६ जेठ, काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनले जिल्ला समन्वय समितिमा पनि सहमति गर्न प्रदेश र जिल्लास्तरीय समितिलाई निर्देशन दिएको छ ।
चुनावको समीक्षा गर्न गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुको बैठक आइतबार प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको थियो । बैठकले कार्यपालिका र जिल्ला समन्वय समितिको निर्वाचनमा सहमति कायम गरेर अघि बढ्न निर्देशन दिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4