+
+

चितवनको लाइम एण्ड लेम क्याफेमा शनिबार आल्बाट्रोस ब्याण्डको प्रस्तुति

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २० गते ११:३६

काठमाडौं । चितवनको भरतपुरस्थित लाइम एण्ड लेमन लाउन्ज क्याफेमा शनिबार आल्बाट्रोस ब्याण्डले लाइभ प्रस्तुति दिने भएको छ ।

गत सप्ताहन्त गायक सविन राईसहितको ब्याण्डले प्रस्तुति दिएकोमा यो शनिबार आल्बाट्रोसले दर्शकलाई झुमाउने क्याफेका सञ्चालक सागर पौडेलले जानकारी दिए । काठमाडौंको यो ब्याण्ड पछिल्लो समय युवापुस्ताको रोजाइमा परेको छ । आवाज़, खसेका तारा, कोशिश, निश्चल जस्ता चर्चित गीतमा ब्याण्डले भरतपुरका दर्शकलाई झुमाउने छ ।

कोरोना महामारी बिस्तारै नियन्त्रणमा आएसँगै देशभर सांगीतिक माहोल पूर्ववत् अवस्थामा फर्कन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?