
काठमाडौं । प्रविशा अधिकारी र सजल न्यौपानेको स्वरमा ‘अलिअलि तिमीसँग’ बोलको गीत सार्वजनिक भएको छ ।
गीतमा सक्रिय श्रेष्ठको शब्द र सजल न्यौपानेको संगीत रहेको छ । गीतको एरेन्ज रिदम कँडेलले गरेका छन् । निकेश खड्काले निर्देशन गरेको रोमान्टिक शैलीको यो गीतको भिडियोमा आकाश श्रेष्ठ र पूजा गिरी फिचर्ड छन् ।
बुद्ध थापाले खिचेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4