
फाइल तस्वीर ।
२१ जेठ, काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ । काठमाडौंको तीनकुनेस्थित पार्टी केन्द्रीय कार्यालयमा शनिबार दिउँसो बैठक सुरु भएको हो ।
बैठक गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षामा केन्द्रित हुने नेताहरुले बताएका छन् । अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा पार्टीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महासचिव बेदुराम भुसाललगायतका नेताहरु सहभागी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4