+

नेशन्स लिगः हंगेरीविरुद्ध हार्‍याे इंग्ल्याण्ड

२०७९ जेठ  २२ गते १२:०४ २०७९ जेठ २२ गते १२:०४
नेशन्स लिगः हंगेरीविरुद्ध हार्‍याे इंग्ल्याण्ड

२२ जेठ, काठमाडौं । बुढापेस्ट हंगेरीविरुद्ध निराशाजनक प्रदर्शनपछि इंग्ल्याण्डले नेशन्स लिगको आफ्नो अभियान पराजयका साथ सुरु गरेको छ ।

युरो २०२० का क्रममा हंगेरीका समर्थकले रंगभेदी दुव्र्यवहार गरेका कारण युईएफको कारबाहीपछि यो खेल बन्द रंगशालामा आयोजित थियो । तर, युईएफएले नै स्कुलका बालबालिकालाई सामेल गर्न दिने भएपछि रंगशालामा ठूलो संख्यामा बालबालिका उपस्थित थिए ।

जुनियर घरेलु समर्थकले इंग्ल्याण्डको खराव प्रदर्शन र रिस जेम्सले जोल्ट नेगीलाई फल गरेपछि पाएको पेनाल्टीमा डोमिनिक सोबोल्स्लाईको विजयी गोलमा रमाइलो माने

वेष्ट ह्यामका जेर्रोड बोवेनले आफ्नो डेब्यू खेलमा उच्च प्रदर्शन गरे । लिसेस्टरका डिफेण्डर जेम्स डस्टिनले पनि पहिलो खेल खेले । तर, उनी चोटग्रस्त भएपछि बुकायो शाकाले प्रतिस्थापन गरे ।

 

इंग्ल्याण्ड नेशन्स लिग हंगेरी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय