
२३ जेठ, काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डीआईजी) चन्द्रप्रकाश गौतमलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।
सशस्त्र प्रहरीमा यसअघि नारायणदत्त पौडेल एआईजीमा बढुवा भइसकेको छन् । पौडेलले सशस्त्र प्रहरी मानवस्रोत विभागको नेतृत्व गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4