
काठमाडौं । आईएमई पे र फुडमान्डुबीच सम्झौता भएको छ । सम्झौतासँगै २३ जेठदेखि ‘तीनको कमाल, क्यासब्याकले धमाल’ नामक अफर सार्वजनिक भएको छ ।
सम्झौता अनुसार आईएमई पे एपमार्फत फुडमान्डु एपमा तीन अर्डरको भुक्तानी गर्ने ग्राहकले कुल भुक्तानीको १५ प्रतिशत क्यासब्याक पाउने छन् । यो क्यास ब्याकको सीमा ५०० रुपैयाँसम्म मात्र हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4