
२४ जेठ, गुल्मी । गुल्मीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको इस्मा गाउँपालिका वडानम्बर-५ की ३९ वर्षीया तारा सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
मृतक महिला बारीमा मकै खनिरहेको बेलामा चट्याङ लागेर घाइते भएकी थिइन् । उनको गुल्मी अस्पतालमा उपचारमा क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4