+

माल्दिभ्समा कामना सम्मिलित टोली फाइनलमा

२०७९ जेठ  २५ गते १४:१५ २०७९ जेठ २५ गते १४:१५
माल्दिभ्समा कामना सम्मिलित टोली फाइनलमा

२५ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टिमकी सदस्य कामना बिष्ट सम्मिलित पुलिस क्लब माल्दिभ्स भलिबल एसोसिएसन कप २०२२ को फाइनलमा प्रवेश गरेको छ ।

माल्दिभ्सको मालेमा भइरहेको प्रतयोगिता मंगलबार राती भएको तेस्रो सेमिफाइनलमा क्लब इगललाई ३-१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

पुलिस क्लबले अब उपाधिका लागि क्लब वाम्बोसँग प्रतिस्पर्धा गर्नेछ ।

पहिलो सेमिफाइनलमा वाम्कोसँग नै ३-२ सेटमा पराजित पुलिसले फाइनल पुग्ने अर्को अवसर पायो । जहाँ दोस्रो सेमिफाइनलको विजेतासँग खेलमा पुलिसले इगललाई हराएको हो ।

पुलिसले इगललाई २५–१७, १७–२५,२५–२०, २५–२० ले हरायो ।

नेपाली राष्ट्रिय भलिबल माल्दिभ्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय