
२६ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघ र प्रदेशको चुनावको तयारीमा जुट्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
पार्टी कार्यालय पेसिडाँडामा आयोजित सम्पर्क समन्वय विशेष प्रदेशको कार्यालय बैठकमा आगामी मंसिरमा हुने संघ र प्रदेशको निर्वाचन तयारीमा लाग्न निर्देशन दिएका हुन ।
स्थानीय तह निर्वाचनमा सम्पर्क समन्वय विशेष प्रदेशको महत्त्वपूर्ण भूमिका रहेको भन्दै प्रचण्डले अबको चुनावमा पनि महत्वपूर्ण हुने बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4