
काठमाडौं । खगेन्द्र लामिछानेको लेखन तथा निर्देशन रहेको फिल्म ‘पानीफोटो’को मोसन पोस्टर सार्वजनिक गरिएको छ । मोसन पोस्टरमा फिल्मका मुख्य कलाकार खगेन्द्र र मेनुका प्रधान अटाएका छन् ।
फिल्ममा मेनुका प्रधान, अनुप बराल र मलिका महतको मुख्य भूमिका रहेको छ । मन्जुश्री फिल्म प्रोडक्सनको प्रस्तुति रहेको फिल्मलाई दीपक बज्राचार्यले खिचेका हुन् भने निमेष श्रेष्ठले सम्पादन गरेका छन् ।
‘पानीफोटो’ साउन १३ गते रिलिज हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4