
काठमाडौं । आईएमईले आफ्नो २२औं वार्षिकोत्सवका अवसरमा काठमाडौंमा प्रभातफेरी निकालेको छ ।
आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रबन्ध निर्देशक हेमराज ढकालको नेतृत्वमा निकालिएको प्रभातफेरी पानीपोखारीबाट सुरू भई लैनचौर, उत्तरढोका, बालुवाटार हुँदै पुनः आईएमईको केन्द्रीय कार्यालयमा आएर समापन भएको थियो ।
रेमिट्यान्स सचेतना जगाउने उद्देश्यले प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको आईएमईले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4