
३० जेठ, काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेर ९८ हजार ९ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ४ सय तोकिएको छ ।
आइतबार छापावाल सुनको मूल्य तोलाको ९९ हजार २ सय रुपैयाँ र तेजाबी सुनको मूल्य ९८ हजार ७ सय तोकिएको थियो ।
सोमबार चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ घटेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार २६५ कायम भएको छ । आइतबार भने १ हजार २८० थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4