
काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकलाई बाँकेको कोहलपुरस्थित होटेल सेन्ट्रल प्लाजाले प्रदान गर्ने सेवामा विशेष छुट पाउने भएका छन् । सेवामा छुट दिनेसम्बन्धी सम्झौता पत्रमा बैंक र होटलबीच हस्ताक्षर भएको छ ।
सो होटलबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट÷क्रेडिट कार्ड वा मोबाइल बैंकिङबाट गर्दा फुड एण्ड बेभरेज र रूम शुल्कमा १५ प्रतिशत छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4