
काठमाडौं । गायक नवीन के भट्टराईले आफ्नो नयाँ गीत ‘केही गर्न जान्दिनँ’ सार्वजनिक गरेका छन् ।
उनको आफ्नै युट्युब च्यानलमार्फत केही फरक शैलीको यो गीत रिलिज गरेका हुन् । गीतमा नवीनकै शब्द तथा संगीत छ ।
निकेश खड्काले निर्देशन गरेको गीतको भिडियोमा रवि राजबाहक, एलिना केसी, ममता माझी, रञ्जु सुनाम, अश्मी विक लगायत फिचर्ड छन् । रुपेश थापाले खिचेको भिडियोलाई विजेश पौडेलले सम्पादन गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4