
३० जेठ, काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को वर्ग थप गर्न आवेदन खुलाएको छ । सोमबार राति एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले अनलाइन आवेदन खुला गरेको हो ।
https://applydl.dotm.gov.np/login मा गएर आदेन दिन सकिने विभागले जनाएको छ । यसअघि नयाँ लाइसेन्स लिन चाहानेका लागि मात्रै आवेदन खुलेको थियो ।
अब यसअघिनै लाइसेन्स लिएका चालकले अर्को वर्गको अनुमति थप गर्ने प्रक्रिया सुरु गर्न सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4