
पृथ्वी राजमार्ग अवरुद्धको फाइल तस्वीर । तस्वीर सौजन्य : दानबहादुर गुरुङ ।
१ असार, चितवन । पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्गकाे मुग्लिन नाैबिसे सडकखण्ड सञ्चालनमा आएको छ ।
चितवनकाे इच्छाकामना गाउँपालिका-४ घोप्टेभिरस्थित पृथ्वी राजमार्गमा माथिबाट पहिरो झरी बाटो दुईतर्फी अवरूद्व बनेको थियो । पहिरो पन्छाएपछि सडक दुईतर्फी रुपमै सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
सडक अवरुद्ध हुँदा रोकिएका यात्रु गन्तव्यतर्फ जान थालेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4