
१ असार, काठमाडौं । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टाका लागि बन्द गरियो । विमानस्थल परिसरबाट धुँवाको मुस्लो उठ्यो । त्रिभुवन विमानस्थल परिसरमा रहेको सुरक्षाकर्मी र अग्नि नियन्त्रकहरु उद्धारमा जुटे । शहरमा रहेका अन्य स्थानबाट पनि एम्बुलेन्स र दमकल बोलाइयो । त्यसपछि उद्धारको काम सुरु भयो । यो दृष्य बुधबार जहाज दुर्घटनाको काल्पनिक घटना थियो ।
दुर्घटनाका बेला हुने प्रतिकार्यको अभ्यास गरिएको हो । विमानस्थल संकटकालीन योजना अनुसार पूर्ण संकटकालीन अवस्थाको अभ्यास गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4