
फाइल तस्वीर
१ असार, चितवन । नौविसे मुग्लिन सडकखण्डको चुमखोलामा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ ।
ईच्छाकामना गाउँपालिका-३ चुम खोलामाथिबाट पहिरो झरी राजमार्ग दुईतर्फी अवरुद्ध बनेको हो ।
पहिरो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रविन विष्टले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4