
२ असार, काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडौं -बिओके)बीच एक आपसमा गाभ्ने/गाभिने सम्झौता भएसागै यी दुबै बैंकको सेयर कारोबार रोक्का भएको छ ।
नेपाल स्टक एक्सचेन्जले आजैबाट लागू हुने गरी सेयर कारोबार रोक्का भएको जानकारी दिएको छ । यी दुई बैंकबीच बिहीबार मर्जरमा जाने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो । दुबै बैंक समान हैसियतमा गाभिन लागेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4