
काठमाडौं । सुरेन चन्द र प्रतिमा केसीको स्वरमा ‘राधा प्यारी’ गीत सार्वजनिक भएको छ । सीएल शर्माको शब्द तथा संगीत रहेको गीत युट्युबमा रिलिज गरिएको हो ।
गीतलाई विश्व अधिकारीले एरेन्ज गरेका छन् । मायाप्रेमको भावमा आधारित गीतको भिडियोलमा गरिमा शर्मा र प्रिन्स चौहान फिचर्ड छन् । भिडियोको निर्देशक विक्रम चौहान हुन् ।
प्रकाश खड्काले खिचेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4