+
+

मावि तह शिक्षक लाइसेन्सको परीक्षा केन्द्र निर्धारण

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३ गते १८:२६

३ असार, काठमाडौं। शिक्षक सेवा आयोगले माध्यामिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) को परीक्षा केन्द्र निर्धारण गरेको छ ।

आयोगले असार १८ गते सञ्चालन गर्ने माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाको लागि उम्मेद्वारको रोल नम्बरसहित परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।

विहान ८ बजेदेखि सञ्चालन हुने लिखित परीक्षाको प्रदेशगत परीक्षा केन्द्र निर्धारण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?