
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले ग्यालेक्सी स्पेसियालिटी क्लिनिक प्रालिमा आकर्षक छुट पाउने भएका छन् ।
काठमाडौंको महाराजगञ्जस्थित ग्यालेक्सी स्पेसियालिटी क्लिनिक प्रालिले उपलब्ध गराउने स्वास्थ्य सेवासम्बन्धी सम्झौता पत्रमा दुवै पक्षबीच हस्ताक्षर भएको छ । ।
उक्त क्लिनिकबाट विभिन्न स्वास्थ्य सेवा लिए बापतको रकम महालक्ष्मी विकास बैंकको डेबिट कार्ड तथा क्यूआर(स्क्यान पे) मार्फत भुक्तानी गर्दा आकर्षक छुट प्राप्त गर्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4