
६ असार, बुटवल । वर्षाका कारण पहिरो झरेपछि कपिलवस्तुस्थित पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
कपिलवस्तुको धानखोला नजिकै सडकमा पहिरो खस्दा बिहानदेखि राजमार्ग अवरुद्ध भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका अनुसार वर्षा नरोकिएकाले सडक खुल्न केही घण्टा लाग्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4