+

एन्फाको चुनाव : मतदान सम्पन्न, मतगणना केहिबेरमा

२०७९ असार  ६ गते १९:०६ २०७९ असार ६ गते १९:०६
एन्फाको चुनाव : मतदान सम्पन्न, मतगणना केहिबेरमा

६ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ।

पार्क भिलेजमा भईरहेको एन्फाको २१ औं साधारण सभा तथा केन्द्रिय निर्वाचनले आगामी चार वर्षका लागि कार्यसमिति निर्वाचित गर्नेछ । कार्यसमितिका २१ पदका लागि ८४ जनाले भोट हालेका थिए ।

तीन जना अध्यक्षका प्रत्यासी रहेकाले अध्यक्ष पदमा चुनिनपनका लागी बहुमत भोट आवश्यकता पर्छ ।

तीनजनामा कर्मा छिरिङ् शेर्पा, पंकज बिक्रम नेम्बाङ र राजीव पौडेल छन् । कुनै एक उम्मेदवारले बहुमत अर्थात ४३ भोट प्राप्त नगरेको अवस्थामा फेरि मतदान हुनेछ ।

एन्फा चुनाव
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय