
८ असार, काठमाडौं । नबिल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा सुजीतकुमार शाक्य नियुक्त भएका छन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहको कार्यकाल ६ असारदेखि सकिएको थियो ।
सोही दिन बसेको बैंक सञ्चालक समितिको बैठकले शाक्यलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मा दिइएको बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4