
९ असार, काठमाडौं । बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २ सय रुपैयाँ बढेको र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार छापावाल सुनको मूल्य ९७ हजार ५ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९७ हजार रुपैयाँ छ । यस्तै चाँदीको मूल्य एक हजार २ सय ५० रुपैयाँ तोकिएको छ । बुधबार छापावाल सुन, तेजावी र चाँदीको मूल्य क्रमशः ९७ हजार ३ सय, ९६ हजार ८ सय र १२ सय ५५ रुपैयाँ प्रतितोला थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4