
९ असार, काठमाडौं । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा काठमाडौंमा मशाल जुलुस निकालेको छ ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि, इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्ने सरकारको निर्णयलगायतका विषयलाई लिएर युवा संघले प्रदर्शन गरेका हो ।
हेर्नुस् तस्वीरहरु :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4