
१० असार, काठमाडौं । ललितपुरको महानगरपालिकाले बालकुमारीस्थित पर्यटकीय बसपार्क सञ्चालनमा ल्याउने भएको छ ।
शुक्रबार महानगरपालिकाको नीति तथा बजेटमा महानगरलाई पर्यटकीय गन्तव्यको विकास गर्ने भन्दै बसपार्क सञ्चालन गर्ने उल्लेख छ ।
महानगरले विश्व सम्पदा क्षेत्रको वरिपरी हस्तकला सामग्री प्रदर्शनी कक्ष र कोसेली घरको स्थापना गरिने ललितपुर महानगरले नीति तथा बजेटमा ल्याएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4