
१० असार, कास्की । पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध पोखरामा नेकपा एमालेको भातृ संगठन युवा संघले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेका छन् ।
युवा संघका कार्यकर्ताले पोखरा, पृथ्वीचोकमा शुक्रबार साँझ मसाल जुलुससहित नाराबाजी गरेको थिए ।
उनीहरुले शंख फुक्दै पेट्रोलियम पदार्थमा भएको चर्को मूल्यवृद्धि फिर्ता गर्नसमेत माग गरेका थिए ।
तस्वीहरु : सुदर्शन रञ्जित
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4