
१० असार, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तराष्ट्रिय सम्पर्क विभागका मन्त्री लिउ जियान्चाओ र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भर्चुअल सम्वाद भएको छ ।
त्यसक्रममा दुई देश र दुई पार्टीबीच सम्वाद भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4