
१२ असार, काठमाडौं । आइतबार सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ । सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ ।
आज छापावाल सुनको मूल्य ९७ हजार ३२ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९६ हजार ८ सय रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य तोलामा १२ सय ४५ रुपैयाँ तोकिएको छ ।
शुक्रबार छापावल सुनको मूल्य ९७ हजार २ सय, तेजावी सुनको मूल्य ९६ हजार ७ सय र चाँदीको मूल्य १२ सय ४० रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4