
भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ । फाइल फोटो
१२ असार, काठमाडौं । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ चढेको हेलिकोप्टरमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गराइएको छ ।
लखनउ जाँदै गर्दा आइतबार होलिकोप्टरमा चरा ठोक्किएपछि वाराणसी (बनारस)मा आकस्मिक अवतरण गराइएको हो ।
मुख्यमन्त्री योगी र उनको साथमा रहेका सदस्यहरु सबै सुरक्षित छन् । उनलाई अर्को हवाई जहाजको व्यवस्था गरी लखनउ लगिएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4