
१२ असार, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले चुनावी गठबन्धनका लागि नेपाली कांग्रेस नेतृत्वको गठबन्धन र नेकपा एमालेसँग पनि सम्वाद भइरहेको बताएका छन् । तर अहिलेसम्म कुनै निर्णय नभएको र आफूहरु कुनै गठबन्धन नगएको उनले प्रष्ट पारेका छन् ।
लोक दलसँग भएको पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले भने, ‘एमालेसँग कुराकानी भइरहेको छ । म आफैंले दुई पटक भेटेको छु, अरु नेताहरुले पनि कुराकानी गर्नु भएको छ । तर निर्णय भइसकेको छैन ।’
न कांग्रेस नेतत्वको गठबन्धनसँग पनि कुनै सहमति भइनसकेको ठाकुरलले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4